२०५२ साल
१. पौरखी पुरुष (व्यक्ति केन्द्रित निबन्धसङ्ग्रह), सम्पादक : नइ
प्रसाई
२०५३ साल
२. बोल्छन् आँखाहरू (कवितासङ्ग्रह), गङ्गा सुवेदी
३. पशुपति गुहृयेश्वरी महात्म्य (संस्कृति
प्रबन्धसङ्ग्रह), प्रा. डा. जगदीशचन्द्र रेग्मी
४. सवाल जवाफ (निबन्ध), भूपालमानसिंह कार्की
२०५४ साल
५. मेरा जीवन : मेरी कहानी (आत्मकथा : हिन्दी भाषा), त्रैलोक्यनाथ श्रेष्ठ,
अनुवादक : इन्दिरा प्रसाई
६. त्रैलोक्य जीवन (व्यक्ति केन्द्रित निबन्धसङ्ग्रह),
पूर्णप्रकाश नेपाल 'यात्री'
७. मेरो जीवनयात्रा (आत्मकथा), भूपालमानसिंह कार्की
२०५५ साल
८. सुकेको पत्ता (आत्मकथा), गणेशप्रसाद शर्मा नेपाल
९. भूपाल अर्चना (व्यक्ति केन्द्रित शास्त्रीय छन्दोवद्ध
कवितासङ्ग्रह), सम्पादक : नइ प्रसाई
१०. आत्मर्समर्पण (कवितासङ्ग्रह), प्रा. डा. भीष्मराज प्रसाई
११. सङ्घारमा पर्खी बसेँ (कवितासङ्ग्रह), रमा सिंह
१२. थोत्रा कलमहरू (निबन्धसङ्ग्रह), प्रा. डा.
रामप्रसाद उप्रेती
२०५६ साल
१३. उकाली ओरालीहरूमा तारादेवी (व्यक्ति केन्द्रित
निबन्धसङ्ग्रह), सम्पादक : नइ प्रसाई
१४. वैशाखी वनैमा (कवितासङ्ग्रह), नीरशमशेर राणा
१५. मरेर बाँचु देशका लागि (कवितासङ्ग्रह), नीरशमशेर राणा
१६. हरे मैले बुझेँ अहिले (भजनसङ्ग्रह), नीरशमशेर राणा
१७. इन्दिरायात्रा (व्यक्ति केन्द्रित निबन्धसङ्ग्रह),
सम्पादक : डा. शैलेन्दुप्रकाश नेपाल
१८. अनामिका (महाकाव्य), डा. शैलेन्दुप्रकाश नेपाल
२०५७ साल
१९. तिमी हुनुको (लामोकविता), इन्दिरा प्रसाई
२०. एउटा महारथीको जवाफ (अन्तर्वार्ता), नरेन्द्रराज प्रसाई
२१. श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व (व्यक्ति
केन्द्रित निबन्धसङ्ग्रह), सम्पादक : नइ प्रसाई
२०५८ साल
२२. रनमाया (उपन्यास), इन्दिरा प्रसाई
२३. गोत्र प्रवर दीपिका (संस्कृति), दिवाकर शर्मा
चतुर्वेदी
२४. श्री ५ ज्ञानेन्द्र र आजको नेपाल (व्यक्ति
केन्द्रित निबन्धसङ्ग्रह), नरेन्द्रराज प्रसाई
२५. नमस्कार (चिठी निबन्धसङ्ग्रह), नरेन्द्रराज प्रसाई
२६. सङ्गीत शिरोभूषण नातिकाजी (व्यक्ति केन्द्रित
निबन्धसङ्ग्रह), सम्पादक : नइ प्रसाई
२७. स्तोत्रमाला (स्तोत्र), सङ्कलक तथा सम्पादक :
सूदनप्रसाद पोखरेल
२०५९ साल
२८. मेरो ज्याम्बोरी यात्रा (नियात्रासङ्ग्रह), अनुकृतिका
२९. चुपचाप सहिरहन्छु (कवितासङ्ग्रह), अमुदा श्रेष्ठ
३०. मेरो कहानी (आत्मकथा), तोलाराम दुगड
३१. नेपाल न्यूज डट कम (कवितासङ्ग्रह), इन्दिरा प्रसाई
३२.ईश्वरवल्लभ : आयाम र आकृति (व्यक्ति
केन्द्रित निबन्ध र समालोचनासङ्ग्रह), सम्पादक :
नइ प्रसाई
३३. राजमुकुट र नेपाली जनता (प्रबन्धसङ्ग्रह),
नरेन्द्रराज प्रसाई
३४. प्रस्तुत (समालोचनासङ्ग्रह), ईश्वरवल्लभ
३५. कसिङ्गर (लघुकथासङ्ग्रह), डा. जयनारायण गिरी
२०६० साल
३६. मिश्रका कृति : कविका दृष्टि (व्यक्ति केन्द्रित
कवितासङ्ग्रह), सम्पादक : नइ प्रसाई
३७. कमल दीक्षित : कालो अक्षरदेखि सग्लो अक्षरसम्म (व्यक्ति
केन्द्रित समालोचनासङ्ग्रह), सम्पादक : नइ प्रसाई
३८. ठाँगे उक्लेपछि (नियात्रासङ्ग्रह), नरेन्द्रराज
प्रसाई
३९. आदिगायक सेतुराम (जीवनी), नरेन्द्रराज प्रसाई
४०. छुटेका पाइला (आत्मकथा), बुलु शर्मा
४१. उसको लोग्ने र बिरालो (उपन्यास), इन्दिरा प्रसाई
४२. कोइलीभजन (भजनसङ्ग्रह), कोइलीदेवी
२०६१ साल
४३. कोइलीदेवीको जिन्दगानी (जीवनी), नरेन्द्रराज प्रसाई
४४. माल्दाइलाई चिठी (कवितासङ्ग्रह), इन्दिरा प्रसाई
४५. प्रिय नरेन्द्र (समीक्षात्मक पत्रनिबन्धसङ्ग्रह), इन्दिरा प्रसाई
४६. संवाद (निबन्धसङ्ग्रह), वसन्तकुमार चौधरी
४७. राष्ट्रियता नदुखोस (प्रबन्धसङ्ग्रह), वसन्तकुमार
चौधरी
४८. रेलको रमाइलो (नियात्रासङ्ग्रह), नरेन्द्रराज प्रसाई
२०६२ साल
४९. डढेलो (कवितासङ्ग्रह),
प्रमिला उप्रेती
२०६३ साल
५०. ए ! समुद्र (लामोकविता), इन्दिरा प्रसाई
५१. मेरो पूर्ववर्ती कथा (आत्मकथा), वीरेन्द्रबहादुर शाह
'लवराजा'
५२. सेतो ख्याकको बनोट र बुनोट (समालोचना), इन्द्रबहादुर
राई
५३. सन्धिपत्र (कवितासङ्ग्रह), सुभद्रा प्रसाई
५४. तिम्रो याद वर्षा (कवितासङ्ग्रह), प्रेमराजेश्वरी थापा
५५. पहाडहरू सुतिदेउ (कवितासङ्ग्रह), हेमा मानन्धर
५६. नारीचुली (जीवनीसङ्ग्रह), नरेन्द्रराज प्रसाई
२०६४ साल
५७.
The Summit of Women
Writers : Drawings : Indra Khatri, Editor : NR Prasai
५८. प्रथम नारीस्रष्टा : ललितत्रिपुरसुन्दरी (जीवनी),
नरेन्दराज प्रसाई
५९. जल अनि अनल (कवितासङ्ग्रह), प्रा. डा. मथुरा केसी
६०. मुनामदन भ्रमण (समालोचना), जगदीशमशेर राणा
६१ कवचमन्त्र (स्तोत्र), सङ्कलक तथा सम्पादक,
अनुकृतिका
६२ कञ्चनजङ्घाको एउटा फूल (कवितासङ्ग्रह),
दिवाकर शर्मा
६३ राजधर्म (अध्यात्म), ललितत्रिपुरसुन्दरी
२०६५ साल
६४.
कुमारीगाथा (कवितासङ्ग्रह),
सावित्री पोखरेल
६५
मेरी सासू (जीवनीमूलक निबन्ध), इन्दिरा प्रसाई