बाँचेका मान्छे
बाँचेका मान्छे नरेन्द्रराज प्रसाईबाट लेखिएको छोटोछोटो जीवनीको सँगालो हो । भौतिकचोला सकिए तापनि योगदानले मान्छे बाँच्छ र बाँचेका त्यस्ता मानवको यस पृथ्वीले पूजा गरिरहने छ । यहाँ नेपाली धरामा उल्लेखनीय काम गरेका (भौतिकचोला सकिएका तर चिरञ्जिवी) ब्यक्तिहरूको फोटो र जीवनी छ ।
|