![]() |
![]() |
हाम्रोबारेनेपाली साहित्यका विभूति
केही कृतिका पूर्णपाठ
सूचना र समाचार
English Section
उपयोगी लिङ्ककथा, कविता र निबन्ध |
अक्षयकोष १. सुप्रसिद्ध समाजसेवी, राजनीतिज्ञ तथा दानवीर खनुप्रुदे 'रामबाबू' बाट प्राप्त रु.९४,५०,०००।-(चौरानब्बे लाख पचास हजार रुपियाँ) मध्ये रु. ८४,००,०००।-(चौरासी लाख रुपियाँ)मुद्दतीखातामा राखी अक्षयकोषको स्थापना गरिएकोछ । २.समाजसेवी भरतराज प्रसाई तथा रूपा प्रसाईबाट प्राप्त रु. १,००,०००।- (एक लाख रुपियाँमा नइका तर्फबाट रु. १,००,०००।-(एक लाख रुपियाँ) थप गरी रु. २,००,०००।-(दुई लाख रुपियाँ) मुद्दती खातामा राखी अक्षयकोषको स्थापना गरिएकोछ । ३.स्रष्टा प्राध्यापक डा.रामप्रसाद उप्रेतीबाट प्राप्त रू. २,५०,०००।-(दुई लाख पचास हजार रूपियाँ) र स्रष्टा उषा शेरचनबाट प्राप्त रू. ५०,०००।- (पचास हजार रूपियाँ) गरी जम्मा रु. ३,००,०००।-(तीन लाख रुपियाँ) मुद्दती खातामा राखी अक्षयकोषको स्थापना गरिएकोछ । ४.स्रष्टादम्पति नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईबाट प्राप्त रु. ३,००,०००।- (तीन लाख रुपियाँ) मुद्दती खातामा राखी अक्षयकोषको स्थापना गरिएकोछ । ५.नइ प्रकाशनले स्थापना गरी सञ्चालनमा आइरहेको कोइलीदेवी सङ्गीत पुरस्कारको रकम रु. २२०,०००।- (दुई लाख बीस हजार रुपियाँ) मुद्दती खातामा राखी अक्षयकोषको स्थापना गरिएकोछ । (नइ प्रकाशनको रकम किस्ट बैंक लि. (अनामनगर), लक्ष्मी बैंक लि.(सुकेधारा), राष्ट्रिय बाणिज्य बैंक (सिंहदरबार) र पिपुल्स फाइनान्स लि. त्रिपुरेश्वरमा राखिएको छ।) |
नेपाली साहित्यका विभूतिनइ टेलिफोन कोशनइको चिनारीनारीचुलीनारीस्रष्टाका तस्वीर
खनूपरूदे रामबाबू![]() ![]() |
| © २०६३ (2007), सर्वाधिकार सुरक्षित नइ प्रकाशन, काठमाडौं, नेपाल naiprasai@gmail.com |