नइ प्रकाशन Nai Prakashan
»  अन्तर्राष्ट्रिय र राष्ट्रिय पुरस्कार   »  नइ देरुनीखपू पुरस्कार   »  देशविदेशका दस जनालाई नइ पुरस्कार   »  वाङमय, धर्म र सेवा पुरस्कार   

नइ प्रकाशनबाट प्रकाशित कृति

२०५२
१. पौरखी पुरुष (प्रबन्धसङ्ग्रह सम्पादन) : नइ प्रसाई 
२०५३
२. पशुपति गुहृयेश्वरी महात्म्य (संस्कृति) : प्रा.डा. जगदीशचन्द्र रेग्मी
३. सवालजवाफ (प्रबन्ध) : भूपालमानसिंह कार्की
४. बोल्छन् आँखाहरू (कवितासङ्ग्रह) : गङ्गा सुवेदी
२०५४
५. मेरो जीवनयात्रा (आत्मकथा) : भूपालमानसिंह कार्की
६. मेरा जीवन : मेरी कहानी (आत्मकथा, हिन्दीभाषा) : त्रैलोक्यनाथ श्रेष्ठ
७. त्रैलोक्यजीवन (प्रबन्धसङ्ग्रह, सम्पादन) : पूर्णप्रकाश नेपाल 'यात्री'
२०५५
८. सुकेको पत्ता (आत्मकथा) : गणेशप्रसाद शर्मा
९. आत्मसमर्पण (कवितासङ्ग्रह) : प्रा.डा.भीष्मराज प्रसाई
१०. सङ्घारमा पर्खिबसें (कवितासङ्ग्रह) : रमा सिंह
११. भूपाल अर्चना (कवितासङ्ग्रह, सम्पादन) : नइ प्रसाई
१२. थोत्रा कलमहरू (निबन्धसङ्ग्रह) : प्रा.डा. रामप्रसाद उप्रेती 
२०५६
१३. उकाली ओरालीहरूमा तारादेवी (प्रबन्धसङ्ग्रह, सम्पादन) : नइ प्रसाई
१४. वैशाखी वनैमा (कवितासङ्ग्रह) : नीरशमशेर ज.ब.रा.
१५. मरेर बाँचू देशका लागि (कवितासङ्ग्रह) : नीरशमशेर ज.ब.रा.
१६. हरे मैले बुझें अहिले (कवितासङ्ग्रह) : नीरशमशेर ज.ब.रा.
१७. इन्दिरा यात्रा (प्रबन्धसङ्ग्रह, सम्पादन) : डा. शैलेन्दुप्रकाश नेपाल
१८. अनामिका (महाकाव्य) : डा.शैलेन्दुप्रकाश नेपाल
२०५७
१९. तिमी हुनुको (लामो कविता) : इन्दिरा प्रसाई
२०. एउटा महारथी (जनकलाल शर्मा) को जवाफ : नरेन्द्रराज प्रसाई
२१. श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व (प्रबन्धसङ्ग्रह, सम्पादन) : नइ प्रसाई
२०५८
२२. रनमाया (उपन्यास) : इन्दिरा प्रसाई
२३. गोत्र प्रवर दीपिका (संस्कृत गोत्रकोश) : दिवाकर शर्मा चतुर्वेदी
२४. श्री ५ ज्ञानेन्द्र र आजको नेपाल (प्रबन्धसङ्ग्रह ) : नरेन्द्रराज प्रसाई
२५. नमस्कार (चिठी निबन्धसङ्ग्रह) : नरेन्द्रराज प्रसाई
२६. सङ्गीत शिरोभूषण नातिकाजी (प्रबन्धसङ्ग्रह, सम्पादन) : नइ प्रसाई
२७. स्तोत्रमाला (स्तोत्र, संस्कृतभाषा, सम्पादन) : सुदनप्रसाद पोखरेल
२०५९
२८. प्रस्तुत (समालोचनासङ्ग्रह) : ईश्वरवल्लभ
२९. ईश्वरवल्लभ : आयाम र आकृति (संस्मरण र समालोचनासङ्ग्रह, सम्पादन) : नइ प्रसाई
३०. नेपाल न्यूज डटकम (कवितासङ्ग्रह) : इन्दिरा प्रसाई
३१. चुपचाप सहिरहन्छु (कवितासङ्ग्रह) : अमुदा श्रेष्ठ
३२. मेरो कहानी (आत्मकथा) : तोलाराम दुगड
३३. मेरो जेम्बोरी यात्रा (नियात्रा) : अनुकृतिका
३४. राजसंस्था र नेपाली जनता (प्रबन्धसङ्ग्रह) : नरेन्द्रराज प्रसाई
३५. कसिङ्गर (लघुकथासङ्ग्रह) : जयनारायण गिरी
२०६०
३६. छुटेका पाइला (आत्मकथा) : बुलु शर्मा
३७. उसको लोग्ने र बिरालो (उपन्यास) : इन्दिरा प्रसाई
३८. मिश्रका कृति कविका दृष्टि (कवितासङ्ग्रह, सम्पादन) : नइ प्रसाई
३९. कालो अक्षरदेखि सग्लो अक्षरसम्म (समालोचनासङ्ग्रह, सम्पादन) : नइ प्रसाई
४०. माल्दाइलाई चिठी (कवितासङ्ग्रह) : इन्दिरा प्रसाई
४१. ठाँगे उक्लेपछि (नियात्रा) : नरेन्द्रराज प्रसाई
४२. आदिगायक सेतुराम (जीवनी) : नरेन्द्रराज प्रसाई
४३. कोइली भजन (भजनसङ्ग्रह) : कोइलीदेवी 
२०६१
४४. कोइलीदेवीको जिन्दगानी (जीवनी) : नरेन्द्रराज प्रसाई
४५. रेलको रमाइलो (नियात्रा) : नरेन्द्रराज प्रसाई
४६. प्रिय नरेन्द्र (पत्रसमालोचनासङ्ग्रह) : इन्दिरा प्रसाई
४७. संवाद (प्रबन्धसङ्ग्रह) : वसन्तकुमार चौधरी
४८. राष्ट्रियता नदुखोस् (प्रबन्धसङ्ग्रह) :वसन्तकुमार चौधरी
२०६२
४९. डढेलो (कवितासङ्ग्रह) : प्रमिला उप्रेती
२०६३
५०. पहाडहरू सुतिदेऊ (कवितासङ्ग्रह) : हेमा मानन्धर
५१. तिम्रो याद वर्षा (कवितासङ्ग्रह) : प्रेमराजेश्वरी थापा
५२. ए समुद्र ! (लामो कविता) : इन्दिरा प्रसाई
५३. नारीचुली (जीवनीसङ्ग्रह) : नरेन्द्रराज प्रसाई
५४. सन्धिपत्र (कवितासङ्ग्रह) : सुभद्रा प्रसाई
५५. जल अनि अनल (कवितासङ्ग्रह) : प्रा.डा. मथुरा के.सी.
५६. मेरो पूर्ववर्ती कथा (आत्मकथा) : वीरेन्द्रबहादुर शाह
२०६४
५७. प्रथम नारीस्रष्टा : ललितत्रिपुरसुन्दरी (जीवनी) : नरेन्द्रराज प्रसाई
५८. The Sumit of Women Writers (चित्रसङ्ग्रह) : चित्रकार : इन्द्र खत्री, सम्पादक : नरेन्द्रराज प्रसाई
५९. सेतो ख्याकको बनोट र बुनोट (समालोचना) : इन्द्रबहादुर राई
६०. मुनामदन भ्रमण (समालोचना) : जगदीशशमशेर
६१. राजधर्म (पुराण) : ललितत्रिपुरसुन्दरी
६२. कञ्चनजङ्घाको एउटा फूल (कवितासङ्ग्रह) : दिवाकर शर्मा
६३. कवचमन्त्र (स्तोत्र, संस्कृतभाषा, सम्पादन) : अनुकृतिका 
२०६५
६४. कुमारीगाथा (कवितासङ्ग्रह) : सावित्री पोखरेल
६५. मेरी सासू (जीवनीमूलक निबन्धसङ्ग्रह) : इन्दिरा प्रसाई
६६. जङ्गलको मान्छे (कवितासङ्ग्रह) : वीरेन्द्रबहादुर शाह
२०६६
६७. नरपति पोखरेलका कृति (सम्पूर्ण कृति) : नरपति पोखरेल
६८. कीर्तिबाबु (जीवनी) : नरेन्द्रराज प्रसाई
६९. प्रभासगीता (महाकाव्य) : आर.डी.प्रभास चटौत
७०. राजपुतरमणी (उपन्यास) : अम्बालिकादेवी
७१. प्रतिज्ञा (उपन्यास) : पवनकुमारीदेवी
७२. पश्चात्ताप (उपन्यास) : मायादेवी सुब्बा
७३. परी (कवितासङ्ग्रह) : लक्ष्मीप्रसाद देवकोटा
७४. देवकोटाका कृति (समीक्षा) : नरेन्द्रराज प्रसाई
७५. सेतो ख्याकको आख्यानको विश्लेषण (समीक्षा) : कमलराज उपाध्याय
२०६७
७६. वरदानका अनुभूति (कवितासङ्ग्रह) : विजयाश्री
७७. नाट्यसम्राट् (महाकाव्य) : माधव वियोगी
७८. अकथा (कथासङ्ग्रह) : प्रमिला उप्रेती
२०६८
७९. माया (निबन्धसङ्ग्रह) : राजेश्वर देवकोटा
८०. डुब्दाडुब्दै (कवितासङ्ग्रह) : सरला घिमिरे
८१. देवकोटाको जीवनशैली (जीवनी) : नरेन्द्रराज प्रसाई
८२. पुरुषार्थको विजय (निबन्धसङ्ग्रह) : कृष्णमान श्रेष्ठ
२०६९
८३. याज्ञवल्क्य (समीक्षा) : मदनमणि दीक्षित
८४. महाकवि देवकोटा (जीवनी) : नरेन्द्रराज प्रसाई
८५. पुष्पलता र भीरमाया (समीक्षात्मक निबन्ध) :  इन्दिरा प्रसाई
८६. शारदा (लामो कविता) :  इन्दिरा प्रसाई
८७. भागीरथा प्रसाईको निर्वाण (जीवनगाथा निबन्ध) :  इन्दिरा प्रसाई