नइ प्रकाशन
»  नइ खराबाट ६ जना पुरस्कृत   »  देशविदेशका नौ जनालाई पुरस्कार   »  नेपाल-भारतका ६ जना स्रष्टा पुरस्कृत   

नारी साहित्यकार कोश

नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको लेखनमा नारी साहित्यकार कोश निकट भविष्यमा प्रकाशित हुँदैछ । सम्पूर्ण नेपाली भाषासाहित्यका नारीस्रष्टालाई आफूले लेखेका एकएक प्रति पुस्तक नइ प्रकाशनमा उपलब्द गराइदिनुहुन अनुरोध छ ।