नइ
प्रकाशनले
नेपाली
भाषासाहित्यको
श्रीवृद्धिका
लागि
कार्यक्रम
गर्दै आएको
छ
।
यसै
परिप्रेक्ष्यमा
देशदेशान्तरमा
बस्ने
नेपालीभाषाका
सर्जकहरूलाई
एकअर्कासँग
परिचय गर्ने
अवसर र अभिप्रायसमेत
जोडेर
अन्तर्राष्ट्रिय लघुकथा
महोत्सव २०६५ को
आयोजना
गरिएको
छ ।
लघुकथा २०६५ साल भदौ मसान्तसम्ममा
bibhorbaral@gmail.com
अथवा
nai@wlink.com.np मा आइपुग्नु पर्नेछ ।
प्रतियोगितामा
उत्कृष्ट
एकजना
कथाकारको कथा प्रकाशित गरिनेछ । साथै
एकजना उत्कृष्ट
कथाकारलाई वेबसाइट मार्फत नइ
स्रष्टासम्मान समर्पित
गरिनेछ ।
विभोर बराल, सम्पादक, अन्तर्राष्ट्रिय लघुकथा
महोत्सव
|
नइ
प्रकाशनद्वारा आयोजित
प्रतियोगितात्मक
अन्तर्राष्ट्रिय लघुकथा
महोत्सवमा डा.
रविन्द्र समीर
अति
उत्कृष्ट
कथाकार घोषित हुनु भएको छ । उहाँलाई २०६४
सालको नइ
स्रष्टासम्मान समर्पित
गरिएको छ ।
डा.
रविन्द्र समीरमा समर्पित सम्मानपत्रका साथै प्रतियोगितामा उत्कृष्ट ठहरिएका दस
लघुकथा पढ्न
यहाँ थिच्नुहोस् । |