नइ प्रकाशन
»  नइ खराबाट ६ जना पुरस्कृत   »  देशविदेशका नौ जनालाई पुरस्कार   »  नेपाल-भारतका ६ जना स्रष्टा पुरस्कृत   

रनमाया (उपन्यास)

रनमाया  भूटानी शर्णरार्थीको यथार्थ प्रतिबिम्ब हो । यस उपन्यासमा मान्छेले मान्छेलाई कसरी किच्न सक्तो रहेछ भन्ने उदाहरण प्रस्तुत गरिएको छ ।

मान्छेले आफ्नो सृष्टि अथवा आफ्नो पुर्ख्यौली थलोबाट अनाहकै विस्थापित हुनु परेको पीडा इन्दिरा प्रसाईको प्रस्तुत  रनमायाले सँगालेको छ ।

 

यहाँ थिच्नुहोस्SaveClick here to download