नइ प्रकाशन
»  नइ खराबाट ६ जना पुरस्कृत   »  देशविदेशका नौ जनालाई पुरस्कार   »  नेपाल-भारतका ६ जना स्रष्टा पुरस्कृत   

देवकोटाको जीवनशैली

  

 

 

 

 

देवकोटाको जीवनशैली

देवकोटाको जीवनशैली नेपाली भाषासाहित्यको जीवनी लेखनको एउटा नमूना हो । देवकोटाको कारूणिक,दर्दनाक र मार्मीक जीन्दगानीको  स्वरूपका रूपमा यो ग्रन्थ प्रस्तुत छ । देवकोटाका छायाका रूपमा सुपरिचित गणेशकवि पण्डित श्यामदास वैष्णवले देवकोटाको जीवनशैलीलाई देवकोटा रहस्यम् भनेका छन्। 
देवकोटाको जीवनशैलीका भूमिका लेखक प्रा.राजेन्द्र सुवेदीले यसलाई एउटा सफल उपन्यास विर्साउने कृति भनेका छन् । नरेन्द्रराज प्रसाईद्वारा लिखित यो कृति ४०० पृष्ठमा आधारित छ ।

(देवकोटाको जीवनशैली एकता प्रकाशन, भृकुटी, पैरबी प्रकाशन, रत्न पुस्तक भण्डार, एजुकेशन बुक हाउस, पिलिग्रिम्स बुक, एशियन बुकआदिमा पाइन्छ)


 

यहाँ थिच्नुहोस्SaveClick here to download