नइ प्रकाशन
»  नइ खराबाट ६ जना पुरस्कृत   »  देशविदेशका नौ जनालाई पुरस्कार   »  नेपाल-भारतका ६ जना स्रष्टा पुरस्कृत   

मेरी सासू

यो कृति भागीरथा प्रसाईको जीवनीमा आधारित छ । नेपालको एउटा अति दुर्गम ताप्लेजुङको हाङ्पाङमा बसोवास गरेकी एउटी अति सम्पन्न नारीको दुखद् कथाले भरिएको यो कथाकी नायिका नरेन्द्रराज प्रसाईकी आमा र इन्दिरा प्रसाईकी सासू हुन् । यस कथाले समकालीन नेपाली नारीको प्रतिनिधित्व पनि गर्छ ।

 

यहाँ थिच्नुहोस्SaveClick here to download